प्रि ओपन सेसन : साढे ४ अंकले बढ्यो नेप्से « Khabarhub

प्रि ओपन सेसन : साढे ४ अंकले बढ्यो नेप्से


४ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.६४ अंकले बढेको छ । मंगलबार नेप्से ४.६४ बढेर परिसूचक २७५८.४१ अंकको विन्दुमा पुगेको छ ।

सेसन अवधिमा ३ करोड ८० लाख ४५ हजार ८२९ रुपैयाँ बराबरको ३७ हजार ३५५ कित्ता शेयर किनबेच भएको छ ।

उक्त सेसनभर ३७ वटा कम्पनीको शेयर मूल्य बढ्यो भने २४ वटा कम्पनीको मूल्य घटेको छ । यस्तै, ११ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  ११ : ०२ बजे

मिडिया ट्रायलविरुद्ध गंगा दाहालको आपत्ति

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी गंगा दाहालले

एकै खेलमा तीन रातो कार्ड : विश्वकप रेफ्रीको निर्णय सही कि गलत ?

काठमाडौँ– विश्वकपका खेलमा रातो कार्डको वर्षा हुने दिन अब इतिहास

ट्राफिक कारबाहीबाट १८ लाख ८१ हजार राजस्व संकलन

काठमाडौं– काठमाडौं उपत्यकामा बितेका २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने दुई

डा. लामिछानेको अध्यक्षतामा ‘ट्रमा सोसाइटी अफ नेपाल’ गठन

काठमाडौं- हाडजोर्नी विशेषज्ञ डा. प्रमोद लामिछानेको अध्यक्षतामा ‘ट्रमा सोसाइटी अफ नेपाल’

पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन

भोजपुर– यहाँको पर्यटकीय सम्भावना बोकेको सुन्तले क्षेत्रमा वर्षौँदेखि देखिँदै आएको