बुटवल पावर कम्पनीले ५ प्रतिशत बोनस दिने   « Khabarhub

बुटवल पावर कम्पनीले ५ प्रतिशत बोनस दिने  


४ पुस २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुटवल पावर कम्पनी लिमिटेडले बोनस घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयर धनीलाई ५ प्रतिशत बोनस दिने भएको हो ।

कम्पनीका सचिव हरि बहादुर बुढाथोकीका अनुसार कम्पनीको बुधबार ३ बजे बसेको सञ्चालक समितिको बैंकले चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश दिने भएको छ ।

बोनस पारित गर्ने कम्पनीले ३२ औँ वार्षिक साधारण सभा पुस २८ गते बिहान ११ बजेदेखि कार्की व्याङक्वेट बबरमहल, काठमाडौंमा डाकेको छ ।

सभा प्रयोजनका लागि कम्पनीले पुस १८ गते बुक क्लोज गर्ने छ भने पुस १७ गतेसम्म कायम रहेका शेयरधनीले मात्र कम्पनीले प्रस्ताव गरेको बोनस पाउने छन् ।

प्रकाशित मिति : ४ पुस २०८१, बिहिबार  १२ : ४० बजे

पोखराविरुद्ध जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग

स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समावेश

चितवन– भरतपुर महानगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई समावेश

बेनी-दरवाङ सडक सञ्चालन

म्याग्दी– म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो, नयाँ प्रक्रियाबाट काम अघि बढाइने

काठमाडौं–  रौतहटमा लामो समयदेखि अलपत्र रहेका तीन पूर्वाधार आयोजनाको ठेक्का