धापासीस्थित कुँवर कोलोनीमा आगलागी (तस्बिरहरू) « Khabarhub

धापासीस्थित कुँवर कोलोनीमा आगलागी (तस्बिरहरू)


४ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको टोखा नगरपालिका वडा नं. ६ निवासी भाइकाजी श्रेष्ठको बिहीबार साँझ भीषण आगलागी भएको छ।

भाइकाजीको घरमा साँझ ५: ३० बजेतिर आगलागी भएको हो ।

टोखा नगरपालिका वडा-६ धापासीस्थित कुँवर कोलोनी निवासी श्रेष्ठको तीनतल्ले पक्की घरबाट आगलागी सुरु भएको हो ।

आगलागीपछि विष्फाेटको आवाज सुनिएको छ । ग्यास सिलिण्डर पड्किएर आगाे फैलिएको स्थानीयबासीले जानकारी दिएका छन् ।

आगलागीको कारण खुल्न सकेको छैन । आगो निभाउन उपत्यकाका विभिन्न नगरपालिकाको दमकल परिचालन गरिएको छ।

तस्बिरहरू : नेपाल फोटो पुस्तकालय

प्रकाशित मिति : ४ पुस २०८१, बिहीबार  ७ : १६ बजे

मिन आङ ह्लाइङ नागरिक सत्तातर्फ, राष्ट्रपतिको मार्ग खुल्यो

एजेन्सी– म्यान्मामा पाँच वर्षदेखि सैन्य शासन सञ्चालन गर्दै आएका मिन

मल्कवाङमा विद्युतीकरण

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङमा केन्द्रिय प्रशारण लाइनमार्फत विद्युतीकरण भएको

नेपाल पत्रकार महासंघले मनायो ७१ औँ स्थापना दिवस  

काठमाडौं– नेपाल पत्रकार महासंघले ७१ औँ स्थापना दिवस विभिन्न कार्यक्रमको

एमालेको आन्दोलनमा सबै नेता घरमा, कार्यकर्ताले मात्रै खाए कुटाइ

काठमाडौं– अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै शनिबारदेखि संघर्षको

मुस्ताङको लेते–धम्पु पुल निर्माणमा ढिलासुस्ती

मुस्ताङ– थासाङ गाउँपालिकामा निर्माणाधीन लेते–धम्पु प्रिस्टेज पुल निर्माण चरण ढिलासुस्ती देखिएको छ