आज चितवनमा रास्वपाको ध्यानाकर्षण सभा « Khabarhub

आज चितवनमा रास्वपाको ध्यानाकर्षण सभा


६ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनको भरतपुरमा ध्यानाकर्षण सभाको आयोजना गर्दैछ ।

आज शनिबार हुन लागेको सभालाई पार्टीका सभापति रवि लामिछाने र उपसभापति स्वर्णिम वाग्लेले सम्बोधन गर्ने कार्यक्रम छ ।

रास्वपाका अनुसार ठिमुरा पुल भरतपुर १ मा हुन लागेको सभामा स्थानीय विकास निमार्णका कामको अवस्था र जनताका जनजीविकाका सवालमा कुराकानी हुनेछ ।

सभामा स्थानीय जनप्रतिनिधि, जनतालगायतको उपस्थिति हुने बताइएको छ ।

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार  ११ : ३५ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको