उपसभापति खड्काको नीति प्रस्तावमाथि प्रतिनिधिको बेवास्ता  « Khabarhub

उपसभापति खड्काको नीति प्रस्तावमाथि प्रतिनिधिको बेवास्ता 


८ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेस महासमिति बैठकको बन्दसत्रमा  उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्तावमाथि छलफल चलिरहँदा प्रतिनिधिहरु भने बाहिरिएका छन् ।

खड्काले प्रस्तुत गरेको नीति प्रतिवेदनमा केही नयाँ तथा राजसंस्थावादी दलहरुले जनतामा निराशा बेचेर काल्पनिक सपना बाँडिरहेको आरोप लगाइएको छ ।

सो प्रस्तावमाथिको छलफलमा महासमिति सदस्यको चासो नदेखिदा उनीहरु सभाहलबाट बाहिरिएका हुन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  १ : ३८ बजे

मधेसमा चहलपहल बढ्दै

जनकपुरधाम– अशान्त मधेस प्रदेशमा क्रमशः चहलपहल बढ्दै गएको छ । सिरहाको

१५ बुँदे माग राख्दै वीर अस्पतालका नर्स आन्दोलित

काठमाडौं- विभिन्न माग राख्दै आन्दोलनरत नर्सहरूले सोमबार काठमाडौंमा प्रदर्शन गरेका

दाह्रा काटिएको ध्रुवे निकुञ्जभित्रै : १०/१० मिनेटमा अनुगमन

चितवन– बस्ती पसेर दैनिक दुःख दिने गरेको जङ्गली हात्ती ध्रुवे

कोशीमा हिक्मत हटाउन शेरधन कार्ड खेलाउँदै ओली, धमाधम सांसद फकाउँदै

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउन नेकपा एमालेका अध्यक्ष केपी

आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता रहन आग्रह

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आगामी