कांग्रेसले लियो गठबन्धनको नाम नै उच्चारण नगर्ने नीति « Khabarhub

कांग्रेसले लियो गठबन्धनको नाम नै उच्चारण नगर्ने नीति


८ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


867
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले पार्टी बलियो बनाउन गठबन्धनको नाम नै उच्चारण नगर्ने नीति लिएको छ ।

सोमबार राती सभापति शेरबहादुर देउवा र पार्टी पदाधिकारीबीच भएको छलफलमा पार्टी बलियो बनाएर जाने प्रस्ताव संगठनिक प्रतिवेदनमा गहिरो गरी समावेश गर्ने महामन्त्री गगन थापालाई पदाधिकारीले सुझाव दिएका हुन ।

काग्रेसका एक पदाधिकारीका अनुसार महामन्त्री थापाको प्रतिवेदनमा गठबन्धनको आवश्यकता नभएको कुरा समावेश गर्ने लगाइएको छ ।

ती नेताले भने, ‘संगठन बनाउन लाग्ने हो गठबन्धनको आवश्यकता छैन ।’ त्यस्तै बैठकमा पुन एक पटक महासमिति बैठक राखेर मात्र १५औँ महाधिवेशन गर्ने पनि सुझाव दिएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  २ : १५ बजे

प्रधानमन्त्री कार्की र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

ला लिगा : रायो भालेकानोविरुद्ध बार्सिलोना

काठमाडौं – स्पेनिस ला लिगामा बार्सिलोनाले महत्वपूर्ण जित निकालेको छ।

३० हजार किमि उड्ने चराको सङ्कट

रियो डी जेनेरियो – पृथ्वीको एक छेउबाट अर्को छेउसम्म हरेक

कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको उपाधि बसाहा क्लबलाई

सुनसरी – पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृतिमा आयोजित तेस्रो अन्तर्राष्ट्रिय गोल्डकप

चुनावी धक्कासँगै कांग्रेसमा बढ्यो समानान्तर गतिविधि, कसरी जोगिएला फुटबाट ?

काठमाडौं- जेन–जी आन्दोलनपछिको तीन महिना गलफत्तीमा बिताएको नेपाली कांग्रेसले पुस