लागूऔषधसहित भारतीय नागरिक पक्राउ | Khabarhub Khabarhub

लागूऔषधसहित भारतीय नागरिक पक्राउ


८ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

धनगढी- कञ्चनपुरबाट लागूऔषध खैरो हिरोइनसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। १० ग्राम लागूऔषध खैरो हिरोइनसहित भारत बरेली बस्ने ३५ वर्षीय रहिम अहमद पक्राउ परेका हुन्।

नेपाल प्रहरी प्रदेश कार्यालय सुदूरपश्चिम कञ्चनपुर र लागूऔषध ब्युरोको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्था जिल्लाको भीमदत्त नगरपालिका ९ बह्रमदेवबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

घटनाको थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  ६ : ५४ बजे

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार १२ बजेसम्म उडान बन्द

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म उडान

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल भदौ २५ गते बुधबार। आश्विन

आज २०८२ साल भदौ २५ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २५ गते बुधबार। आश्विन

स्वास्थ्य मन्त्रालय र सडक विभागको भवनमा पनि आगजनी

काठमाडौँ – जेन-जी प्रदर्शन रोकिएपछि पनि अराजकता फैलाउँदै हिँडेको समूहले

सडकमा आयो सेना, उच्छृङ्खल गतिविधि भए खबर गर्न अनुरोध

काठमाडौँ – जेन-जी आन्दोलनले सरकारलाई बढारेपछि पनि मच्चिएको अराजकता नियन्त्रण