सन्दीपले गराए लाइपोमाको शल्यक्रिया « Khabarhub

सन्दीपले गराए लाइपोमाको शल्यक्रिया


८ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले लाइपोमाको शल्यक्रिया गराएका छन् ।

गत वैशाखमा पनि सन्दीपले लाइपोमाको शल्यक्रिया गराएका थिए । उनले मंगलबार सिल्भरलाइन अस्पतालमा लाइपोमाको दोस्रो पटक शल्यक्रिया गराएको बताइएको छ ।

उनको शरीरका विभिन्न स्थानमा रहेका ७ वटा गाँठाहरू हटाइएको छ ।

जिल्ला अदालत काठमाडौँबाट बलात्कार मुद्धामा दोषी ठहर भएपछि सन्दीप राष्ट्रिय क्रिकेट टिमबाट अलग छन् । जिल्ला अदालत काठमाडौँले पुस १३ गते सन्दीपमाथिको बलात्कार मुद्दामा उनलाई दोषी ठहर गरेको थियो ।

उनीविरुद्ध गत वर्ष भदौमा काठमाडौंस्थित प्रहरी वृत्त गौशालामा बलात्कारको उजुरी परेको थियो ।

याे पनि…

एक्सप्लेनर : १३ लाख तिरेपछि सन्दीप जेल जानुपर्दैन ?

 

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  १० : ५५ बजे

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने