ताप्लेजुङको मेरिङदेनमा आगलागी, दुई घर जलेर नष्ट « Khabarhub

ताप्लेजुङको मेरिङदेनमा आगलागी, दुई घर जलेर नष्ट


७ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– ताप्लेजुङमा हिजो साँझ आगलागी हुँदा दुई वटा घर जलेर नष्ट भएका छन् ।

मेरिङदेन गाउँपालिकाका हर्कबहादुर पालुवा र सुवास नाल्बुको घरमा आगलागी हुँदा करिब १५ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

दुवै घरमा रहेको नगद , खाद्यान्न, लत्ताकपडालगायत नष्ट भएका छन् । घर नजिकै रहेका दुई वटा गोठ पनि जलेका छन् ।

जिल्लाका केही वनमा पनि आगो सल्केको छ । बितेको एक सातामा सात वटा घर जलेका प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  ६ : २१ बजे

एक दिवसीय क्रिकेटमा सन्दीप लामिछानेले पूरा गरे १५० विकेट : तोडियो रेकर्ड

काठमाडौँ – नेपाली लेग स्पिन सन्दीप लामिछानेले एक दिवसीय क्रिकेटमा

कृषि फार्मले स्थानीय ४० जनालाई रोजगारी

दाङ– दाङको घोराही उपमहानगरपालिका–२ निमुरियाकी मुना चौधरी स्थानीयस्तरमा सञ्चालनमा रहेको

बिहेभोजको खर्च कटाएर टोलमा सडकबत्ती जडान

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–२ कोत्रवाङका एक दम्पतीले बिहेभोजमा हुने खर्च

गोप्य मतदानमै घात गर्ने कार्यकर्ता किन चाहियो ?

नेपाली राजनीतिको इतिहासले समय–समयमा दलहरूलाई आत्मसमीक्षा गर्न बाध्य पारेको छ

संघीय संसदका दुवै सदनमा आजदेखि ‘प्रि–बजेट’ छलफल हुँदै

काठमाडौँ– संघीय संसद अन्गर्त प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ