रविले सहकारी प्रकरणलाई राफसाफ पार्न गृह मन्त्रालय रोजे : अध्यक्ष केसी | Khabarhub Khabarhub

रविले सहकारी प्रकरणलाई राफसाफ पार्न गृह मन्त्रालय रोजे : अध्यक्ष केसी


७ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


609
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले सहकारी प्रकरणलाई राफसाफ पार्न रवि लामिछानेले गृह मन्त्रालय रोजेको टिप्पणी गरेका छन् ।

बुधबार संसद भवन परिसरमा सञ्चारकर्मीसंग कुरा गदै केसीले ८४ को निर्वाचनलाई देखाएर सहकारी प्रकरणलाई राफसाफ पार्न लामिछानेले गृह मन्त्रालय राजेको टिप्पणी गरेका हुन् ।

गलत, भ्रष्ट मान्छेको सहारा लिएर सत्ता टिकाउन खोजिएको भन्दै सम्भव नहुने उनले बताए । केसीले संसद भित्र र बाहिर भित्र बदनाम मान्छेको सहारा लिनु र उनीहरूलाई सरकारमा समावेश गर्नु जनतामाथिको अपमान भएको जिकिर गरे ।

त्यस्तै उनले मानवता विरोधी अपराध गर्नेलाई माफी मिनाहा दिने खेलले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय १७ वर्षदेखि अड्किएको बताए ।

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  ३ : ५९ बजे

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि