कांग्रेस बैठकका कारण कार्यव्यवस्था समितिको बैठक प्रभावित « Khabarhub

कांग्रेस बैठकका कारण कार्यव्यवस्था समितिको बैठक प्रभावित


७ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलको बैठक जारी रहेका कारण कार्यव्यवस्था परामर्श समितिको बैठक प्रभावित भएको छ ।

बिहान साढे १० बजेका लागि परामर्श समितिको बैठक बोलाइएको भए पनि कांग्रेस प्रमुख सचेतक दलको बैठकमा रहेकाले कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न ढिलाइ भएको हो ।

कार्यव्यवस्था समितिको बैठक हिजो नै दिइएको सभामुखको सचिवालयले जनाएको छ । कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदहरु आए लगत्तै बैठक सुरु हुने सचिवालयले जनाएको छ ।

बिहान सवा १० बजे सुरु भएको कांग्रेस संसदीय दलको बैठक जारी छ ।

 

प्रकाशित मिति : ७ जेठ २०८१, सोमबार  ११ : ०४ बजे

कांग्रेस महाधिवेशन : प्यानल बनाउन बन्देज, सभापति पदका लागि समेत चुनाव हुने निश्चितप्रायः

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा उम्मेदवारहरूले प्यानल बनाउन नपाउने

‘आजसम्म जो–जस्ले जे–जे बोल्नुभयो वा जेसुकै गर्नुभयो, आजसम्मको छोडिदिने : एमाले अपानी’ (पूर्णपाठसहित)

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीभित्र अनुशासन पुनर्स्थापना गर्न

गुरु घिमिरेले पनि गराए महामन्त्रीमा उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विशेष महाधिवेशनबाट महामन्त्री बनेका गुरु

ओलीपछिको दोस्रो वरीयतामा भण्डारी, सचिवालय बैठकमा सहभागी हुने

काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको सचिवालय बैठकमा सहभागी

मिनेन्द्र रिजालले गराए खुला उपसभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले १५औँ महाधिवेशनमा खुला