प्रतिनिधि सभा बैठक सुरु, कांग्रेसको नाराबाजी « Khabarhub

प्रतिनिधि सभा बैठक सुरु, कांग्रेसको नाराबाजी


७ जेष्ठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधि सभाको बैठक सुरु भएको छ । बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नाराबाजीसहितअवरोध सुरु गरेको छ ।

बैठकमा सहकारी पीडितलाई न्याय दे, गृहमन्त्रीलाई कारबाही गर् भन्दै कांग्रेस सांसदहरूले नाराबाजी गरिरहेका छन् ।

यसअघि सभामुख देवराज घिमिरेले संसद्‍मा अवरोध नगर्न विपक्षी दलहरुलाई अनुरोध गरेका थिए ।

सोमबार बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिन लागेकाले संसद्‍मा अवरोध नगर्न आग्रह गरेका थिए । तर कांग्रेसले अवरोध जारी राखेको छ ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिने कार्यक्रममा नै अबरोध गर्ने कुराले कालान्तरसम्म प्रभावित बनाउने भन्दै मुलुकको कार्यकारी प्रमुखले बहुमत परीक्षण गर्छु भनेर संसदमा प्रस्ताव गरेको अवस्थालाई सहज बनाउनु पर्ने बताएका थिए ।

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार  ११ : ४१ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको