संसद्‍बाटै प्रधानमन्त्रीले भने : कांग्रेसले बहुतै गलत गर्‍यो, यसको मूल्य चर्को पर्ने छ « Khabarhub

संसद्‍बाटै प्रधानमन्त्रीले भने : कांग्रेसले बहुतै गलत गर्‍यो, यसको मूल्य चर्को पर्ने छ


७ जेष्ठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


522
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसमाथि आक्रोश पोखेका छन् ।

गत वैशाख ३१ गतेकै निर्णयअनुसार सोमबार विश्वासको मतका लागि डाकिएको प्रतिनिधि सभाको बैठकमा अवरोध गरेपछि प्रधानमन्त्रीले कांग्रेससँग आक्रोश पोखेका हुन् ।

‘कांग्रेसले आज बहुतै गलत गर्‍यो । जुन प्रधानमन्त्रीले पटक पटक साथ दियो, जुन प्रधानमन्त्रीले तपाईंहरूलाई संवाद र सहमतिको बाटोमा ल्याउन काम गरेको छ’, उनले भने, ‘तर तपाईंहरूले आज उही प्रधानमन्त्रीलाई विश्वासको मतमा रोक्नु भयो, मलाई अवरोध गर्नुभयो।’

प्रचण्डले कांग्रेसको आजको गतिविधि इतिहासमा कलंकका रुपमा रहने बताए । ‘तपाईंहरूको यो गतिविधि नेपालको इतिहासमा कलंकका रुपमा रहनेछ’, उनले भने, ‘तपाईंहरूलाई यसको चर्को मूल्य पर्ने छ । तपाईंहरूको गतिविधिको मूल्य एक दिन चुकाउनुपर्ने छ ।’

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार  १२ : ४० बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको