गुहेश्वरी फाइनान्सले ९ प्रतिशत ब्याजदरमा डिबेन्चर ल्याउने  « Khabarhub

गुहेश्वरी फाइनान्सले ९ प्रतिशत ब्याजदरमा डिबेन्चर ल्याउने 


६ असार २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले डिबेन्चर (ऋणपत्र) जारी गेर्न भएको छ । बैंकका अनुसार ९ प्रतिशत ब्याजदरमा ८ वर्षको लागि डिबेन्चर जारी गर्ने लागेको हो । 

बुधबार फाइनान्सको १६५ औँ सञ्चालक समितिको बैठकले ‘९ प्रतिशत गुहेश्वरी डिबेन्चर २०८९’ जारी गर्ने भएको हो । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत तोय राज अधिकारीका अनुसार २६ करोड रुपैयाँ बराबरको २ लाख ६० हजार कित्ता डिबेन्चर निस्कासन गर्न लागिएको जानकारी दिएका छन् । डिबेन्चर प्रतिकित्ता एक हजार रुपैयाँ पर्ने अधिकारीले जनाएका छन् । 

उक्त डिबेन्चरको ब्याज भुक्तानी ६–६ महिनामा गरिने कम्पनीले जानकारी दिएको छ । 

डिबेन्चरको लागि नेपाल नेपाल धितोपत्र बोर्डले स्वीकृत दिएपछि जारी हुने छ । कम्पनीले स्वीकृतका लागि नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, सीडीएस एण्ड क्लियरिङ्गलाई अनुमति मागेको छ ।

प्रकाशित मिति : ६ असार २०८१, बिहिबार  ६ : ११ बजे

चैतदेखि यता १२० फर्म तथा कम्पनी कालोसूचीमा

काठमाडौं– सार्वजनिक खरिद प्रक्रियालाई जबाफदेही र विश्वसनीय बनाउने सरकारको लक्ष्यअनुरूप

पत्रकार विश्वमणी सुवेदी पक्राउ

काठमाडौँ– पत्रकार विश्वमणी सुवेदी पक्राउ परेका छन् ।  उनलाई शुक्रबार प्रहरीले

काठमाडौँको जगडोल झण्डा पार्कबाट देखिएको उपत्यका (तस्बिरहरू)

काठमाडौँ– बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले काठमाडौँ उपत्यकामा शुक्रबार

विपद् प्रभावितलाई थप १६ लाख सहयोग

काठमाडौँ– नेपाल नेत्रज्योति सङ्घले विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा

संसदीय समितिमा रहेका विधेयक छिटो टुङ्ग्याउन कांग्रेसको आग्रह

सुदूरपश्चिम– नेपाली कांग्रेसले सामाजिक विकास समितिमा दफावार छलफलका क्रममा रहेका