धितोपत्र बोर्डको अध्यक्ष तत्काल नियुक्ति गर्न सांसद् ढकालको माग « Khabarhub

धितोपत्र बोर्डको अध्यक्ष तत्काल नियुक्ति गर्न सांसद् ढकालको माग


६ असार २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको विषयमा संसदमा प्रश्न उठाएका छन् ।

बिहीबार बसेका संसद बैठकको शुन्य समयमा बोल्दै सांसद ढकालले बोर्डको अध्यक्ष नियुक्त नहुँदा लगानीकर्ताहरु मर्कामा परेको बताएका हुन् । उनले तत्काल बोर्डको अध्यक्ष नियुक्त गर्नु पर्ने माग राखेका छन् ।

उनले भने, ‘ नेपालको पुँजी बजारमा ६५ लाख लगानीकर्ता प्रत्यक्ष लगानी गर्छन् । जसको नियामक बनेको नेपाल धितोपत्र बोर्डलाई मैले पुहोर तिर ढिलोपत्र बोर्ड भनेको थिए । गत पुष २१ गतेदेखि बोर्डका अध्यक्ष छैन । माघ ३ गते बसेको मन्त्रीपरिषद्ले अध्यक्ष सिफारिस समिति बनाउँछ । फागुनमा अध्यक्ष माग हुन्छ जसमा १९ जनाको आवेदन पर्छ । चैत २५ गते पाँच जनाको नाम सिफारिस हुन्छ । चैत २५ गतेदेखि पाकेको खिचडि अब त भाग लाउने बेला भयो होला नि ?’

प्रकाशित मिति : ६ असार २०८१, बिहिबार  ८ : २५ बजे

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका