प्रचण्ड, ओली र रविबीच भेटवार्ता, राजदूत नियुक्तिको विषयमा छलफल « Khabarhub

प्रचण्ड, ओली र रविबीच भेटवार्ता, राजदूत नियुक्तिको विषयमा छलफल


६ असार २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच बिहीबार साँझ सिंहदरबारस्थीत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको हो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटवार्तामा संसद्‌मा रहेको बजेट आगामी साता पारित गर्नेबारे छलफल भएको छ । त्यस्तै राजदूत नियुक्तिका विषयमा पनि छलफल भएको भएको बताइएको छ ।

जेठ २४ गतेको मन्त्रिपरिषद बैठकले भारत, अमेरिका, बेलायत, साउदी अरेबियालगायत ११ देशको राजदूत फिर्ता बोलाउने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ६ असार २०८१, बिहिबार  १० : ३३ बजे

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर