शहर यात्रामा पाँच हजार साइक्लिस्ट (तस्बिरहरू) « Khabarhub

शहर यात्रामा पाँच हजार साइक्लिस्ट (तस्बिरहरू)


५ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज काठमाडौं उपत्यकामा पाँच हजार साइकल शौखिनहरू एकसाथ कुदिरहेका छन्‌ । साइकलको प्रयोगमार्फत आपसी सद्भाव र सहकार्य बढाउने उद्देश्यसहित पाटन दरबार स्क्वायरबाट कोरा च्यालेन्ज सुरु भएको हो ।

साइकल यात्रीहरू ललितपुर र काठमाडौँका विभिन्न स्थान परिक्रमा गर्दै कोरा च्यालेन्जमा सहभागी भएका हुन्‌ । च्यालेन्जमा विदेशी साइक्लिस्टहरूको पनि उल्लेख्य सहभागीता छ ।

यो कोरा च्यालेन्जको चौथो संस्करण हो । साइकल कनेक्ट भक्तपुरले यो च्यालेन्ज संयोजन गर्दै आएको छ ।

तस्बिरहरूः

(स्रोतः फोटो लाइब्रेरी)

प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार  १२ : १४ बजे

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ एघार जिल्लाको मतपत्र छपाइ सम्पन्न

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

एक महिनामा ९२ हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं– सन् २०२६ को पहिलो महिना जनवरीमा ९२ हजार ५७३

अन्तिम श्रद्धाञ्जलीपछि पत्रकार सिटौलालाई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहसँग

रोहित शेट्टीको घरमा फायरिङ : बिश्नोई गिरोहको धम्की

काठमाडौं– बलिउडका चर्चित निर्देशक रोहित शेट्टीको मुम्बईस्थित जुहूको घर ‘शेट्टी

पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै

त्रिवेणी– यही माघ २७ गते रुकुम पश्चिममा एक हजार ८००