भारतले माल्दिभ्समा निर्माणाधीन विमानस्थलका लागि सहयोग जारी राख्ने « Khabarhub

भारतले माल्दिभ्समा निर्माणाधीन विमानस्थलका लागि सहयोग जारी राख्ने


५ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतले माल्दिभ्समा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलका लागि सहयोग गर्ने प्रतिबद्धता जारी राख्ने भएको छ। पछिल्लो समय दुई मुलुकबीच सम्बन्ध सुमधुर बन्दै जाँदा भारतले यस्तो प्रतिबद्धता जनाएको हो ।

माल्दिभ्स भारतीय उच्चायुक्तले मुलुकको उत्तरी क्षेत्रमा निर्माणाधीन हनिमाधु अन्तर्राष्ट्रिय विमानस्थलका लागि सहयोगलाई जारी राख्ने जनाएको छ ।

हालैमात्र माल्दिभ्सका निर्माण तथा पूर्वाधारमन्त्री डा. अब्दुल्लाह मुत्थैलिब, यातायात तथा नागरिक उड्डयनमन्त्री मोहम्मद अमिन र मालदिभ्सका लागि भारतीय उच्चायुक्त मुनु महेश्वरले सो विमानस्थल निर्माण परिसरको भ्रमण गरेका थिए ।

भारतीय सहयोगमा निर्माणाधीन सो विमानस्थलको निर्माण प्रक्रिया ६७ प्रतिशत सम्पन्न भइसकेको भारतीय टेलिभिजन डब्लूआईओएनले उल्लेख गरेको छ । मालदिभ्स भ्रमणका क्रममा भारतीय विदेशमन्त्री एस जयशकंरले सन् २०२३ जनवरीमा शिलान्याश गरेका थिए ।

प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार  ९ : ३६ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म (भिडियोसहित)

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा