सहकारीमा बम्जन परिवारको जालो « Khabarhub

सहकारीमा बम्जन परिवारको जालो


४ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले नेपालका सहकारीमा ज्ञानबहादुर बम्जन परिवारको जालो भएको उल्लेख गरेको छ ।

तत्कालीन गोरखा डेभलपमेन्ट बैंक घोटाला प्रकरणमा जोडिएका ज्ञानबहादुर बम्जन सूर्यदर्शन र गोरखा सेभिङ एण्ड को-अपरेटीभ लगायत सहकारी स‌ंस्थाको बचत रकम हिनामिना गरी जेलमा छन्‌ ।

ज्ञानबहादुर बम्जनले कसरी सहकारीमा परिवारको प्रवेश गराए र लाभ लिए भन्नेबारे समितिले प्रतिवेदनमा स्पष्ट लेखेको हो । अधिकांश सहकारीमा बम्जनसँग जोडिएकाहरूको संलग्नतामा खुलेको पाइएको छ । 

सहकारीहरूमा उनीहरूको पारिवारिक जालो व्यापक रहेको समितिको प्रतिवेदनमा उल्लेख छ । समितिले प्रतिवेदनमा लेखेको छ, ‘दर्जबहादुर तामाङ ब्रिटिस सैनिकबाट दोस्रो विश्वयुद्ध लडेका योद्धा…का १४ तिने १६ वा भाइ, दिदी-बहिनीको विवाह, सम्धी सम्धिनी, माइती ज्वाइँ प्रायः सहकारी वा नेटवर्किङ पेशामा जोडिए । त्यसमध्ये अहिले अधिकांश सहकारी डीसी बम्जन र पछि मवहादुर बम्जनससँग जोडिएकाहरूको संलग्नतामा खुलेका र सहकारीहरूमा उनीहरूको पारिवारिक जालो व्यापक रहेको देखिन्छ ।’ 

यस्तो छ प्रतिवेदन

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ४ : १४ बजे

अमेरिकासँग वार्ता भएको छैन, ‘विश्वसनीय सैन्य धम्की’ का कारण ट्रम्प पछि हटे : इरान

काठमाडौं- अमेरिकासँग कुनै वार्ता नभएको इरानले प्रष्ट्याएको छ । इरानको

कांग्रेसको १५ औँ महाधिवेशनमा आगामी भदौ तेस्रो साता गर्ने तयारी

काठमाडौं- चुनावी पराजयसँगै संकटमा परेको नेपाली कांग्रेसको १५ औँ नियमित

उद्योग वाणिज्य महासंघको निर्वाचनका लागि अञ्जन समूहद्वारा प्यानल घोषणा 

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको आसन्न ६०औँ वार्षिक साधारणसभा तथा

लुम्बिनी–बुटवल–देवदह–भैरहवामा धम्मयात्रा हुँदै

भैरहवा– लुम्बिनी केन्द्रित ‘५०० कुलपुत्र प्रव्रज्या’ कार्यक्रमअन्तर्गत लुम्बिनी, बुटवल, देवदह

विद्युत् सर्ट भएर आगलागी हुँदा तीन घर जलेर नष्ट

राजविराज– यहाँको हनुमाननगर कंकालिनी नगरपालिका–६ अण्डिपट्टीमा आज आगलागी हुँदा तीन