अग्रता तोड्दै म्यानचेस्टर युनाइटेडको जित « Khabarhub

अग्रता तोड्दै म्यानचेस्टर युनाइटेडको जित


४ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एक गोलले पछि परेको म्यानचेस्टर युनाइटेडले खेलमा फर्किदै ब्रेन्टफोर्डलाई २-१ ले हराएको छ।

पहिलो हाफको इन्जुरी समयमा एथान पिनको विवादास्पद हेड गोलमा म्यानचेस्टर पछि परेको थियो। दोस्रो हाफको सुरुवातमै अलेजान्द्रो गार्नाचोले गोल गरे। रासमस हजल्यान्डले म्यानचेस्टरका लागि ६२ औँ मिनेटमा विजयी गोल गरे।

इङ्लिस प्रिमियर सिपका अन्य खेलमा अस्टन भिल्लाले फुलहामलाई ३-१ हराएको छ भने ब्रिङटनले न्यु क्याशललाई १-० ले पराजित गरेको छ। लिसेस्टरले साउथहम्टनलाई ३-२ ले हराउँदा एभरटनले इप्सविचलाई २-० ले पराजित गरेको छ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  ७ : ५९ बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या