प्रि ओपन सेसन : १२ अंकले घट्यो नेप्से | Khabarhub Khabarhub

प्रि ओपन सेसन : १२ अंकले घट्यो नेप्से


४ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रिओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.०१ अंकले घटेको छ ।

उक्त अवधिमा ६३ लाख ७० हजार ३८७ रुपैयाँ बराबरको १७ हजार ३६७ कित्ता शेयर किनबेच भएको छ ।

सेसन अवधिमा १६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ५९ वटा कम्पनीको मूल्य घटेको छ । ११ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  ११ : ०३ बजे

प्रि ओपन सेसन : साढे ७ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

एएफसी महिला कप छनोट : नेपाल र श्रीलङ्का खेल्दै

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो

फलफूल तथा तरकारीको थोक मूल्य : केरा दर्जनको १४५ रुपैयाँ, आँपको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार)

किसानलाई कृषि औजार वितरण

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले किसानलाई कृषि औजार वितरण गरेको छ

पंक्षीको मासु नखाने खेवा लिम्बूहरूको लहरो

एक ऐतिहासिक थुमको रुपमा रहेको छ, पूर्वी नेपालमा छथर थुम।