पोखरामा रास्वपाको प्रदर्शन, सरकारविरुद्ध नारावाजी « Khabarhub

पोखरामा रास्वपाको प्रदर्शन, सरकारविरुद्ध नारावाजी


४ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्षमा पोखरामा प्रदर्शन भएको छ ।

जिल्ला अदालत कास्की आसपासको क्षेत्रमा ठूलो सङ्ख्यामा उपस्थित रास्वपाका नेता–कार्यकर्ताले आँखामा कालोपट्टी बाँधेर प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले भ्रष्ट सरकार मुर्दावाद, केपी ओली मुर्दावाद, राजनीतिक प्रतिशोध साध्ने सरकार चाहिँदैन । रवि दाइ, हाई हाई लगायत नारा लगाउँदै प्रदर्शन गरिरहेका छन् ।

लामिछानेलाई केहीबेरमा जिल्ला अदालत कास्कीमा पेस गरिँदैछ । उनलाई सहकारी ठगी तथा सङ्गठित अपराधमा शुक्रबार प्रहरीले पार्टी कार्यालय चमतीबाट  पक्राउ गरेको थियो ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  १२ : २७ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया