प्रि ओपन सेसन : साढे २ अंकले बढ्यो नेप्से « Khabarhub

प्रि ओपन सेसन : साढे २ अंकले बढ्यो नेप्से


५ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रि ओपन सेसनमा बुधबार नेप्से परिसूचक साढे २ अंकले बढेको छ । मंगलबार ५१.११ अंक घटेर २७०२.६५ को विन्दुमा बन्द भएको नेप्से, बुधबार प्रि ओपन सेसनमा २.५१ अंक बढेर २७०५.१६ को विन्दुमा पुगेको छ।

सेसन अवधिमा २९ लाख ५७ हजार ९५४ रुपैयाँ बराबरको ५ हजार १७३ कित्ता शेयर कारोबार भएको छ ।

सेसनभर २० वटा कम्पनीको शेयर मूल्य बढ्दा १९ कम्पनीको शेयर मूल्य घटेको छ । यस्तै, ४ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार  ११ : ०३ बजे

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण

प्रधानमन्त्रीले सुरक्षाकर्मीको प्रशंसा गर्दै भने : सुविधामा सरकारले सम्झौता गर्ने छैन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि उद्धार तथा खोजी