सहकारी पीडितको गुनासो : सबै लुटियो, उपचार गर्न पनि पाएनौँ (तस्बिरहरू) « Khabarhub

सहकारी पीडितको गुनासो : सबै लुटियो, उपचार गर्न पनि पाएनौँ (तस्बिरहरू)


५ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहकारी संस्थाले बचत हिनामिना गरेर पीडित भएकाहरूले बुधबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ) ले बुधबार काठमाडौंमा विरोध प्रदर्शन कार्यक्रम गरेको हो ।

उपत्यकाका विभिन्न स्थानहरू (सोह्रखुट्टे, चाबहिल, गठ्ठाघर, पुल्चोक) बाट र्‍यालीसहित माइतीघरमा पीडितहरूले प्रदर्शनी गरेका हुन् ।

उनीहरूले घर, जग्गा बेचेर सहकारीमा बचत गरेको रकम हिनामिना हुँदा उपचारसमेत गर्न नपाएको गुनासो गरेका छन् ।  सहकारीका ठगहरूलाई जोगाउन सरकार नै लागेको भन्दै प्रदर्शनमा सहभागीले आक्रोश पोखेका छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

 

प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार  ३ : ०५ बजे

धार्मिक आस्था र भाकलमा अडिएको सुदूरको दसैँ

दसैँ उत्सव देशभर सुरु भएको छ । सानो नेपालको ठुलो

दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

काठमाडौँ – चाडपर्वका समयमा मासु, चिल्लो पदार्थ, मिठाई, मदिरा तथा

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व