पुथा उत्तरगंगा २ मा माओवादी निर्वाचित भएको आयोगको घोषणा « Khabarhub

पुथा उत्तरगंगा २ मा माओवादी निर्वाचित भएको आयोगको घोषणा


५ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगले पुथा उत्तरगंगा २ मा माओवादी उम्मेदवार निर्विरोध निर्वाचित भएको घोषणा गरेको छ। 

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नं २ को वडाध्यक्ष पदमा माओवादी केन्द्रका जगत धर्ती निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको भनाइ छ । 

आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘रुकुम पूर्वी भाग जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका वडा नं. २ को वडाध्यक्ष पदको निर्वाचनमा उम्मेदवार हुन मनोनयन पत्र दाखिला भएका देहाय बमोजिमका व्यक्ति मात्र उम्मेदवार कायम भएकोले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा २५ बमोजिम निर्विरोध निर्वाचित भएको घोषणा गर्दछु ।’

 सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेकपा एमालेका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि घर्ती निर्विरोध निर्वाचित भएका हुन् ।

प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार  ३ : ०४ बजे

तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर

कञ्चनपुर– महाकाली  र जोगबुढा नदीमा पक्की तटबन्ध निर्माण भएपछि कञ्चनपुरको

आज पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं– देशका विभिन्न स्थानमा आज पनि मेघगर्जन, चट्याङ र असिनासहित वर्षा

मन्त्री मेहताद्वारा निर्माणाधीन लमही ट्रमा सेन्टरको निरीक्षण

तुलसीपुर – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले दाङको लमहीमा निर्माणाधीन

आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला

काठमाडौं- दशैं मनाउन घर जाने यात्रुलाई लक्षित गर्दै सरकारले आजदेखि

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि आज मतदान

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज