राम मन्दिरको प्राण प्रतिष्ठामा बराहक्षेत्रका सिद्धबाबा सहित नेपालबाट को को पुगे ? « Khabarhub

राम मन्दिरको प्राण प्रतिष्ठामा बराहक्षेत्रका सिद्धबाबा सहित नेपालबाट को को पुगे ?


७ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

अयोध्या- भारतको अयोध्यामा हुन गइरहेको राम मन्दिरको प्राण प्रतिष्ठा समारोहमा नेपालीहरुको सहभागिता पनि उल्लेखनीय रहेको पाइएको छ ।

अयोध्यामा हुने प्राण प्रतिष्ठा समारोहमा नेपालबाट बराहक्षेत्रस्थित चतराधामका तत्कालीन महन्थ सिद्धबाबा भनिने कृष्ण गिरी, जानकी मन्दिरका महन्थ राम तपेश्वर दास, जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दास, विराटनगरको पाञ्चालीस्थित लक्ष्मीनारायण मन्दिरका पीठाधीश स्वामी अच्युत प्रपन्नाचार्यले, झापाको सतासीधामका आचार्य नन्दकिशोर भारद्वाज, देवघाटका तीन मुख्य महन्थ आएका छन् ।

त्यसैगरी पशुपति क्षेत्र विकास कोषका मूल भट्ट, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव, पूर्व प्रधानन्यायाधीश गोपाल पराजुली, पूर्व आईजीपी अच्युत कृष्ण खरेल, विश्व हिन्दू महासंघकी उपाध्यक्ष ज्योत्सना साउदका साथै केही सञ्चारकर्मीहरू पनि अयोध्या आएका छन् ।

अयोध्यामा जनवरी २२ अर्थात् सोमबार राम मन्दिरको प्राण प्रतिष्ठा गरिँदैछ ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  १ : ५९ बजे

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौं– चाडपर्व नजिकिएसँगै काठमाडौं उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन

कास्कीमा कांग्रेस महाधिवेशनको रौनक (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत कास्की निर्वाचन क्षेत्र नम्बर–३

किसान सूचीकरणमा तीन लाख किसान थपिए

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीको पहलपछि पछिल्लो समय

प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी

लन्डन- बेलायतका प्रधानमन्त्री एन्डी बर्नहमले मङ्गलबार आफ्नो लेबर पार्टीको वार्षिक

पत्रकारले प्रेस काउन्सिलका अध्यक्षलाई ‘झ्यालबाट टिपेर फालिदिन्छु’ भनेपछि…

काठमाडौं– प्रेस काउन्सिल नेपालले काउन्सिलका अध्यक्षलाई कार्यकक्षमै धम्कीपूर्ण अभिव्यक्ति दिइएको