गोधरा रेल घटनाका दिवंगत कारसेवकको परिवारलाई पनि अयोध्यामा हुने प्राण प्रतिष्ठाको निम्तो « Khabarhub

गोधरा रेल घटनाका दिवंगत कारसेवकको परिवारलाई पनि अयोध्यामा हुने प्राण प्रतिष्ठाको निम्तो


७ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

अयोध्या- भारतमा २००२ मा भएको गोधरा रेल घटनाका दिवंगत कारसेवकहरूको परिवारजनलाई पनि अयोध्यामा हुन गइरहेको राम मन्दिरको प्राण प्रतिष्ठा समारोहमा निम्तो दिइएको छ ।

तीर्थ क्षेत्र ट्रस्टले दिवंगत कारसेवकको परिवारलाई अयोध्या आउने जाने सम्पूर्ण व्यवस्था गरेको छ । उनीहरुलाई विशिष्ट अतिथिको रूपमा बोलाइएको ट्रस्टले जनाएको छ। राम मन्दिरको प्राण प्रतिष्ठा समारोह भोलि सोमबार आयोजना हुँदैछ ।

२७ फरवरी २००२ मा साबरमती एक्सप्रेसमा अयोध्याबाट फर्किएका कारसेवकहरू चढेको रेलको बोगीमा आगजनी भएपछि ५९ जना कारसेवकहरूको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  २ : ३९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको