सेतो मच्छिन्द्रनाथको प्रतिमामा धमाधम रंगरोगन (फोटोहरु) « Khabarhub

सेतो मच्छिन्द्रनाथको प्रतिमामा धमाधम रंगरोगन (फोटोहरु)



कठमाडौं- सेतो मच्छिन्द्रनाथको प्रतिमामा धमाधम रंगरोगन गर्न थालिएको छ । राजधानीको जनबहालमा रहेको सेतो मच्छिन्द्रनाथको प्रतिमामा रंगरोगन गरिएको हो ।

पोंहेलाथ्व अष्टमी अर्थात् पुस शुक्ल अष्टमी तिथिको दिन महास्नान गराएपछि मेटिएको रंग पुनस्र्थापना गर्नका लागि रंगरोगन गरिएको हो ।

रंगरोगनको प्रक्रिया आगामी पूर्णिमासम्म चल्ने परम्परा छ ।

 

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ६ : ४८ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी