एमालेको प्रतिनिधि परिषद् बैठक : ६ समूहको रिपोर्टिङ सुरु « Khabarhub

एमालेको प्रतिनिधि परिषद् बैठक : ६ समूहको रिपोर्टिङ सुरु


९ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक चलिरहेको छ ।

ललितपुरको गोदावरी स्थित सनराइज हलमा शनिबारदेखि जारी बैठकमा अध्यक्ष ओलीको अनुपस्थितिमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बैठकको अध्यक्षता गरेर बैठक सञ्चालन भएको हो । बैठकमा ६ समूहको रिपोर्टिङ सुरु भएको छ।

अध्यक्ष ओलीले राखेको राजनीतिक प्रतिबेदनमाथी छलफल भएको निस्कर्षलाई प्रस्तुत गर्दै उपाध्यक्ष पोखरेलले ओली अस्वस्थ भएका कारण कार्यक्रमबाट बिदा बताए।

ओलीलाई रुघाखोकी लागेको  महासचिव शंकर पोखरेलले बताए ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  २ : १६ बजे

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज १७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १७ गते शनिबार सन् २०२६