एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुने खेलाडीको बिदाई | Khabarhub Khabarhub

एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुने खेलाडीको बिदाई


९ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । दुबईमा हुने एसियाली यु–२० एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुने खेलाडीको बिदाइ गरिएको छ ।

आइतबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बैशाख १२ देखि १५ गतेसम्म युएईको दुबईमा हुने एसियाली यु–२० एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुने खेलाडी र प्रशिक्षकलाई बिदाइ गरेका छन् ।

सो च्याम्पियनसिपमा पुरुषतर्फको ८०० र १५०० मिटर दौडमा बादल कार्की, पुरुषतर्फको १०० र २०० मिटर दौडमा आदेशकुमार यादव, पुरुषतर्फको १५०० र ३००० मिटर दौडमा अजय विक सहभागी हुदै छन् ।

त्यस्तै महिलातर्फ १५०० र ३००० मिटर दौडमा कल्पना बुढाले भाग लिदै छन् । खेलाडीसँगै प्रशिक्षकको रुपमा कान्ती महतो पनि जादै छन् ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  ९ : ०० बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय