योगेशको टिप्पणी- संसदीय छानबिन समिति माग गरेर कांग्रेस फस्यो « Khabarhub

योगेशको टिप्पणी- संसदीय छानबिन समिति माग गरेर कांग्रेस फस्यो


८ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका सचिव योगेश भट्टराईले सहकारी प्रकरणमाथि छानबिन गर्न संसदीय छानबिन समिति माग गरेर कांग्रेस फसेको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको बैठकपछि प्रतिक्रिया दिँदै संसदीय समितिसँग  साधन स्रोत पनि नहुने बताउँदै कांग्रेसले यो माग गरेर फसेको बताएका छन् ।

उनले संसदीय समिति भन्दा न्यायिक समिति माग गरेको भए सही हुने बताएका छन् ।

उनले गृहमन्त्रीमाथि छानबिन नै नहुँदै दोषी ठहर गर्न नहुने भन्दै छानबिन शुरु भएपछि सम्बन्धित सबैसँग बयान लिने कार्य  हुने बताए । उनले कांग्रेस एक कदम पछि हटेर संसद् अवरोध गर्ने काम बन्द गर्नुपर्ने बताएका छन् ।

प्रकाशित मिति : ८ जेठ २०८१, मंगलबार  २ : २० बजे

प्रधानमन्त्रीले स्वकीय सचिवलाई कोषको जिम्मेवारी दिनु ‘कृपावाद’ हो : रक्षा बम

काठमाडौँ– राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा प्रधानमन्त्रीका स्वकीय सचिव आदर्श

अचार बिक्री गरेर मासिक २५ हजार रुपैयाँ आम्दानी

दाङ– दाङको लमही नगरपालिका–५ लमहीका आशारानी चौधरीको मुख्य पेसा अचार

चैत ५ गतेदेखि चितवनको कसरामा विक्रमबाबा पूजा हुँदै

चितवन– हरेक वर्ष चैतेदसैँको समयमा हुने विक्रमबाबा पूजाको यहाँ तयारी

पहिलो दिनको १२ घण्टे प्रशिक्षणमा रास्वपाले सांसदलाई के पढाउँदै छ ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि

चैते धानको समर्थन मूल्य तोक्न अध्ययन सुरु

काठमाडौँ– कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि विभागले चैते धानको