सहरी विकास मन्त्री धनबहादुरको सम्पत्ति कति छ ? « Khabarhub

सहरी विकास मन्त्री धनबहादुरको सम्पत्ति कति छ ?


८ जेष्ठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहरी विकास मन्त्री धनबहादुर बुढाको डोल्पामा ५ रोपनी जग्गा र ४ वटा घर रहेको छ । सरकारलाई बुझाएको सम्पत्ति विवरणअनुसार उनको काठमाडौंमा ४३ आना जग्गा र ३ वटा घर छन् ।

जसमध्ये काठमाडौंमा रहेको सबै जग्गा र घर श्रीमतीको नाममा रहेको उनले उल्लेख गरेका छन् । बुढाले घरजग्गा र सम्पत्ति पैत्रिक स्रोत र व्यापारबाट जोडेको विवरणमा उल्लेख गरेका छन् ।

त्यस्तै मन्त्री बुढाले पेस गरेको विवरणअनुसार उनीसँग १५० तोला सुन र ३०० तोला चाँदी रहेको छ । साथै उनको आफ्नो नाममा १५ लाख र श्रीमतीको नाममा ४५ लाख रुपैयाँ नगद रहेको समेत उनले विवरणमा उल्लेख गरेका छन् ।

सवारी साधनको रुपमा बुढासँग एउटा हाइलक्स र एउटा प्राडो पनि रहेको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलबार  ४ : ३३ बजे

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा