पत्रकार घिमिरे भन्छन्- सिरोहिया पक्राउमा गृहमन्त्री लामिछानेको नियोजित षडयन्त्र देखिन्छ « Khabarhub

पत्रकार घिमिरे भन्छन्- सिरोहिया पक्राउमा गृहमन्त्री लामिछानेको नियोजित षडयन्त्र देखिन्छ


८ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वरिष्ठ पत्रकार युवराज घिमिरेले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउमा सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेको नियोजित षडयन्त्र देखिएको बताएका छन् ।

 कान्तिपुर टेलिभिजनसँग कुराकानी गर्दै उनले सिरोहिया पक्राउमा गृहमन्त्री लामिछानेको नियोजित षडयन्त्र देखिएको बताएका हुन् ।

उनले मिडिया हाउसमै पुगेर मिडिया सञ्चालक पक्राउ गर्नु मिडिया माथिको आक्रमण भएको पनि बताए । पत्रकार माथि आक्रमण गर्ने सरकार पतन तर्फ जाने र जानु पर्ने पत्रकार घिमिरेको भनाइ छ ।

‘नियोजित षडयन्त्र देखिएको छ । मिडिया हाउसमा पुगेर पक्राउ गर्नु मिडियामाथिको आक्रमण हो,’ उनले भने, ‘पत्रकार माथि आक्रमण गर्ने कुनै पनि सरकार पतन तर्फ जान्छ, र जानु पर्छ । यो आक्रमण लोकतन्त्र विरुद्ध हो ।’

प्रकाशित मिति : ८ जेठ २०८१, मंगलबार  ६ : ३२ बजे

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा