पक्राउ परे कैलाश सिरोहिया (तस्बिरहरू) | Khabarhub Khabarhub

पक्राउ परे कैलाश सिरोहिया (तस्बिरहरू)


८ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले पक्राउ गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थापाथलीस्थित कान्तिपुरको कार्यालयबाट पक्राउ गरेर लगेको हो ।

अब उनलाई दोहोरो नागरिकता प्रकरणमा मुद्दा चलाउन धनुषा लगिएको छ ।

धनुषा जिल्ला अदालतले मंगलबार पक्राउ पुर्जी जारी गरेपछि उनलाई समातिएको हो ।

 

प्रकाशित मिति : ८ जेठ २०८१, मंगलबार  ७ : ०३ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल भदौ २३ गते आइतबार तदनुसार

आज २०८१ साल भदौ २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल भदौ २३ गते आइतबार तदनुसार

कैलालीका थारू बस्तीमा अटवारी पर्वको चहलपहल

कैलाली – कैलालीका थारू समुदाय बाहुल्य गाउँ तथा बस्तीमा अटवारी

सन् २०२९ सम्म भारतीय डिजिटल कारोबारको बजार तीन गुणा वृद्धि हुने

काठमाडौं – आर्थिक वर्ष सन् २०२३–२४ मा भारतीय डिजिटल भुक्तानीको

गाजामा कुपोषणका कारण मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो

गाजा – गाजापट्टीको दक्षिणी क्षेत्र खान युनिसमा शनिबार दिउँसो एक