युरो २०२४ खेल्ने पोर्चुगलको टोली घोषणा « Khabarhub

युरो २०२४ खेल्ने पोर्चुगलको टोली घोषणा


८ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आगामी जुन १४ देखि जुलाई १४ सम्म जर्मनीमा हुने युरो २०२४ का लागि पोर्चुगलको टोली घोषणा गरिएको छ ।

क्रिस्टियानो रोनाल्डोको कप्तानीमा पोर्चुगलले २६ सदस्सीय टोली घोषणा गरेको हो। टोलीमा ४१ वर्षीय डिफेन्डर पेपेपनि समावेश छन् ।

टोलीमा ब्रुनो फर्नान्डिज, डियोगो डालोट, बर्नार्डो सिल्भा, डियोगो जोटा, जोआओ पाल्हिन्हा र जोस सा पनि समेटिएका छन् । त्यस्तै गोन्कालो इनासियो, जोआओ क्यान्सेलो, नेल्सन सेमेडो, नुनो मेन्डेस पनि टोलिमा समेटिएका छन् । पोर्चुगलले चेक रिपब्लिकसँग खेल्दै युरो कपको शुरूआत गर्ने छ।

युरो कपअघि फिनल्यान्ड, क्रोएसिया र रिपब्लिक अफ आयरल्यान्डसँग पोर्चुगलले मैत्रीपूर्ण खेल खेल्ने छ।

पोर्चुगलको टोली
डिओगो कोस्टा, जोसे सा ,रुई प्याट्रिसियो, एन्टोनियो सिल्भा, डानिलो परेरा, डिओगो डालोट , गोन्कालो इनासियो, जोआओ क्यान्सेलो, नेल्सन सेमेडो, नुनो मेन्डेस, पेपे , रुबेन डायस , ब्रुनो फर्नान्डिस, जोआओ नेभेस, जोआओ पाल्हिन्हा, ओटाभियो मोन्टेइरो, रुबेन नेभेस, भिटिन्हा, बर्नार्डो सिल्भा, क्रिस्टियानो रोनाल्डो, डिओगो जोटा, फ्रान्सिस्को कोन्सिकाओ, गोन्कालो रामोस, जोआओ फेलिक्स, पेड्रो नेटो, राफेल लिओ ।

 

प्रकाशित मिति : ८ जेठ २०८१, मंगलबार  ८ : १८ बजे

वर्षाले धानबालीमा क्षति

बाँके– बाँकेमा हिजो (बुधबार) परेको पानीले धानबालीमा ठूलो क्षति पुगेको

बालेनको ‘धन्न’बाट सुरु भएको व्यंग्य, कलाकारमाझ बन्यो नयाँ ट्रेन्ड

कहिलेकाहीँ एउटा शब्द नै पर्याप्त हुन्छ, व्यंग्य गर्न, हँसाउन र

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

काठमाडौँ– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा भएको आर्थिक अनियमितता

गाँजासहित एक युवक पक्राउ

भोजपुर– भोजपुरमा प्रहरीले ठूलो परिमाणमा गाँजासहित एक युवकलाई पक्राउ गरेको

आईसीसीको मान्यताको पर्खाइमा क्यान र एनपीएल टोली

काठमाडौँ– नेपाल क्रिकेट सङ्घ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर