भारतका लागि सन् २०३० सम्म तेलको आपूर्ति सहज हुने प्रक्षेपण « Khabarhub

भारतका लागि सन् २०३० सम्म तेलको आपूर्ति सहज हुने प्रक्षेपण


७ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


792
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) ले भारतका लागि सन् २०३० सम्म तेलको आपूर्ति सहज हुने प्रक्षेपण गरेको छ ।

हालै आईईएले जारी गरेको प्रतिवेदनमा सन् २०२७ मा चीनलाई उछिन्दै भारत विश्वकै सबैभन्दा ठूलो तेलको उपभोक्ता बन्ने प्रक्षेपण गरिएको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार भारतले आफ्नो मागको ८० प्रतिशत आयात गर्दै आएको छ । आर्थिक वर्ष २०२३ मा भारतले १ खर्ब ५७ अर्ब र २०२४ मा १ खर्ब ३२ अर्ब डलर बराबरको कच्चा तेल आयात गरेको थियो । 

आगामी वर्षहरूमा विश्वव्यापी तेलको उत्पादनमा वृद्धि हुने र त्यसका विपरीत विश्वव्यापी मागमा भने कमी आउने आईईएको अनुमान छ । यस्तो हुँदा तेलको आयातकर्ता भारतलाई फाइदा हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ९ : १७ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको