भारतको आर्थिक विकासबाट हामीले पनि फाइदा लिनुपर्छ : राष्ट्रपति विक्रमासिंघे « Khabarhub

भारतको आर्थिक विकासबाट हामीले पनि फाइदा लिनुपर्छ : राष्ट्रपति विक्रमासिंघे


७ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रीलंकाका राष्ट्रपति रनील विक्रमासिंघेले भारतसँग अझ निकट हुनुपर्ने विचार व्यक्त गरेका छन् ।

राजधानी कोलम्बोमा आयोजित औद्योगिक सम्मेलनलाई उद्घाटन गर्दै प्रधानमन्त्री विक्रमासिंघेले छिमेकी भारतले बृहद् औद्योगिक विकासमा अघि बढिरहेको भन्दै आफ्नो मुलुकले पनि त्यसबाट फाइदा लिनुपर्ने बताएका हुन् ।

यसबारे आफूले भारतीय विदेशमन्त्री एस जयशंकरसँग छलफल गर्ने उनको भनाइ छ । श्रीलंकाले सौर्य एवम् वायु ऊर्जा तथा तरल हाइड्रोजनको क्षेत्रमा भारतसँग सहकार्य गर्नसक्ने उनको भनाइ छ ।

मुलुकको अर्थ मन्त्रालयको पनि जिम्मेवारीमा रहेको राष्ट्रपति विक्रमासिंघेले आफ्नो मुलुक आयातमुखी अर्थतन्त्रबाट निर्यातमुखी अर्थतन्त्रमा रूपान्तरण हुने दिशामा अघि बढिरहेको समेत बताए ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ९ : ४१ बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या