रविलाई बाबुरामले भने : पुराना दलहरूसँग धेरै उठबस नगर्नू « Khabarhub

रविलाई बाबुरामले भने : पुराना दलहरूसँग धेरै उठबस नगर्नू


७ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पुराना दलसँग धेरै उठबस नगर्न सुझाएका छन् ।

रास्वपाले आयोजना गरेको चियापान समारोहमा सहभागी हुने क्रममा उनले यस्तो बताएका हुन् ।

चियापान समारोहमा सहभागी पूर्व प्रधानमन्त्री भट्टराईले रास्वपा सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री लामिछानेलाई पुराना दलहरूसँग धेरै लसपस नगर्न सुझाएका हुन्।

उनले पुराना दलहरूसँगको लसपस जारी रहेमा रास्वपा चाँडै नै बिलाएर जानेतर्फ पनि सचेत गराएका छन् ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ७ : ३८ बजे

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ– गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि

पोखराविरुद्ध जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग

स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समावेश

चितवन– भरतपुर महानगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई समावेश

बेनी-दरवाङ सडक सञ्चालन

म्याग्दी– म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम