तनावपछि बंगलादेशबाट फर्किए नेपाली विद्यार्थी (तस्बिरहरू) « Khabarhub

तनावपछि बंगलादेशबाट फर्किए नेपाली विद्यार्थी (तस्बिरहरू)


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बंगलादेशमा आरक्षण कोटाको विरोधमा चर्किँदै जाँदा नेपाली विद्यार्थीहरू फर्किएका छन् ।

आन्दोलन हिंस्रात्मक हुँदै गएपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरू स्वदेश फर्किएका हुन् ।

बंगलादेशको ढाकाबाट आइतबार विद्यार्थीहरूको एउटा समूह त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  १ : २४ बजे

इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

चितवन– इच्छाकामना आधारभूत अस्पतालले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुरुआत गरेको

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक यही २४ गते बस्ने भएको छ

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति