कृषिमा अल्झिएको जनसङ्ख्यालाई अन्यत्र पनि लगाइन्छ : प्रधानमन्त्री ओली « Khabarhub

कृषिमा अल्झिएको जनसङ्ख्यालाई अन्यत्र पनि लगाइन्छ : प्रधानमन्त्री ओली


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिमा अल्झिएको जनसङ्ख्यालाई अन्यत्र पनि लगाउन क्षमता वृद्धि गरेर लगाइने दाबी गरेका छन् ।

आइतबार प्रतिनिधिसभामा विश्वासको मत माग्ने क्रममा बोल्दै ओलीले यस्तो बताएका हुन् ।

उनले भने, ‘कृषिमा नवीनता र सो क्षेत्रको विकासका लागि पहल गर्ने छौँ ।  कृषिमा अल्झिएको जनसङ्ख्यालाई अन्यत्र पनि लगाउन क्षमता वृद्धि गर्ने छौँ । गुणस्तरीय र माटोअनुकुल कृषिलाई फोकस गरिन्छ ।

उनले नेकपा एमाले र नेपाली कांग्रेसको सहयोगमा असार २८ गते प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए ।

त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेल ओलीलाई असार ३० गते प्रधानमन्त्रीमा नियुक्त गरे ।

प्रधानमन्त्री ओलीले संविधानको धारा ७६ को उपधारा ४ अनुसार आज संसद् बैठकबाट विश्वासको मत लिने लागेका हुन् ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  २ : ११ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार