वर्षमान पुनको तर्क- ओलीले गलत तथ्याङ्क प्रस्तुत गरे « Khabarhub

वर्षमान पुनको तर्क- ओलीले गलत तथ्याङ्क प्रस्तुत गरे


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माओवादीका सांसद वर्षमान पुनले सात नयाँ सरकारको सात बुँदे पत्रलाई वर्तमान र विगतसँग तुलना गरेर हेर्न आग्रह गरेका छन् । उनले अघिल्लो सरकारले केही नगरेको भन्नु आँकडामा गलत भएको बताए ।

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने दिन प्रतिनिधि सभामा बोल्दै पुनले ओलीलाई विश्वासको मत नदिने सुरुमै संकेत गरे ।

उनले भने, ‘अर्थतन्त्र उकालो लागेको तथ्याङ्कले देखाएको छ । कसको विज्ञ उहाँले राख्नुभएको छ र देश संकटमा छ । अघिल्लो सरकारले निराश ल्यायो भन्नुभयो ? तथ्याङ्कलाई बङ्ग्याएर लान पाइन्छ । आज नागरिक अध्ययन गर्ने भएका छन् । प्रधानमन्त्री भाषण लेखिदिने साथीहरूले यो हेर्नुहोस् । तथ्यमा भिडाएर हेरौँ ।’

प्रधानमन्त्री ओलीले यसअगाडि अगिल्लो सरकारले देशमा निराशा बाहेक केही नल्याएको दाबी गरेका थिए ।

पुनले अर्थतन्त्र क्रमशः सुधार भइरहेको बताए ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ३ : ५२ बजे

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको