चित्रबहादुरले भने- प्रदेश खारेज गरौँ, जनतालाई भार नदिऔँ   « Khabarhub

चित्रबहादुरले भने- प्रदेश खारेज गरौँ, जनतालाई भार नदिऔँ  


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केशीले प्रदेश खारेज गर्नुपर्ने बताएका छन् । उनले नयाँ सरकारमा सामेल नहुने पनि बताए ।

उनले आइतबार प्रधानमन्त्री केपी ओलीले विश्वासको मत दिन राखेको प्रस्तावमा बोल्नै उनले यस्तो बताए ।

उनले भने, ‘सहकारी ठग र भ्रष्ट्राचार जनताबाट नभएर नेताबाट भएको भन्दै साधारण जनता ठुला व्यक्तिबाट ठगिएको बताए । राष्ट्रिय जनमोर्चाले समर्थन गर्दैनौँ । के देखेर बारम्बार साथीहरू समर्थन गर्नुभएको छ । सरकारमा झुन्डिन पाइन्छ कि भ्रष्ट्राचार गर्न पाइन्छ कि भनेर होला ।’

उनले कस्तो खालको संविधान संशोधन गर्ने निश्चित हुनुपर्ने बताए । उनले भने, ‘प्रदेश खर्चिलो भयो खारेज गरौँ । मैले त पहिलेबाट भनेको हो । जनतालाई भार नथोपरौँ ।’

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ५ : २८ बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका