प्रभु शाहले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने  « Khabarhub

प्रभु शाहले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने 


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आम जनता पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सांसद प्रभु शाहले ओलीलाई विश्वासको मत नदिने बताएका छन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको मतको विपक्षमा मतदान गर्ने बताए ।

उनले भने, ‘सरकारमा कांग्रेस-एमाले नै भएको र उनीहरूले नै देशलाई घुम्रा बनाएको बताए । कुन नैतिकताको प्रश्न गर्नुहुन्छ तपाईँहरू ? यो विषय स्पष्ट हुनुपर्छ । नेपालमा बाह्य सम्बन्ध कस्तो राख्छ ? इन्डियासँगको सम्बन्ध कस्तो हुन्छ ? म आशावादी छु प्रधानमन्त्री तपाइ । हामी चाहन्छौँ नेपालमा स्थिरता होस् । खिचडी संविधान संशोधन होस् । सिस्टममा छलफल गरौँ । नेता जस्तो भएन ।’

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ५ : ३२ बजे

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर