विश्वका ठूला पाँचमध्ये दुई कोइला खानी भारतमा « Khabarhub

विश्वका ठूला पाँचमध्ये दुई कोइला खानी भारतमा


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वका ठूला पाँचमध्ये दुई वटा कोइला खानी भारतमा रहेको पाइएको छ । वर्ल्ड एट्लसको तथ्यांकअनुसार छत्तिसगढ राज्यमा रहेको गेभ्रा कोइला खानी संसारको दोस्रो ठूलो हो ।

त्यसैगरी सोही राज्यमा रहेको कुश्मुण्डा कोइला खानी भने संसारकै चौथो ठूलो रहेको जनाइएको छ ।यी कोइला खानीले वार्षिक १० करोड टन कोइला उत्पादन गर्दै आएका छन् ।

यो परिमाण भारतमा उत्पादन हुने कुल कोइलाको १० प्रतिशत रहेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

एएनआईका अनुसार आर्थिक वर्ष २०२२–२३ मा भारतमा ८९३.१९ मेट्रिक टन कोइला उत्पादन भएको थियो । सन् २०२३–२४ मा भने कुल एक हजार मेट्रिक टन कोइला उत्पादन हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ९ : ५३ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया