रास्वपाले मुकुललाई पुनः स्पष्टीकरण सोध्ने  « Khabarhub

रास्वपाले मुकुललाई पुनः स्पष्टीकरण सोध्ने 


५ भदौ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्व महामन्त्री डा. मुकुल ढकाललाई पुनः एक पटक स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

आज बसेको केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो । यसअघि सचिवालय बैठकले पनि उनलाई एक पटक स्पष्टीकरण सोध्ने भनेको थियो । 

रास्वपा प्रवक्ता मनिस झाले भने, ‘२४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरिएको छ । आज अनुशासन आयोगको प्रतिवेदन पनि सुनियो सबैको राय अनुसार यो निर्णय भएको हो ।’ 

पछिल्लो समय रास्वपामा पूर्व महामन्त्री मुकुलले सभापति रवि लामिछानेको कार्यशैलीमा तीव्र असन्तुष्ट जनाउँदै आएका छन् । ढकाल पहिला रवि निकट व्यक्ति हुन् ।

प्रकाशित मिति : ५ भदौ २०८१, बुधबार  १ : ५२ बजे

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी