स्पेसएक्सले अन्तरिक्षमा पठायो २० इन्टरनेट स्याटेलाइट | Khabarhub Khabarhub

स्पेसएक्सले अन्तरिक्षमा पठायो २० इन्टरनेट स्याटेलाइट


५ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्पेसएक्सले एकै पटक २० ओटा इन्टरनेट स्याटेलाइट प्रक्षेपण गरेको छ ।

आइतबार बिहान (अक्टोबर २०) मा उसले अर्को कम्पनी यूटेलस्याटका लागि इन्टरनेट उपग्रहहरूको सेट अन्तरिक्षमा पठाएको हो ।

स्पेसएक्सले क्यालिफोर्नियाको भ्याण्डेनबर्ग स्पेस फोर्स बेसबाट फाल्कन ९ रकेटको माध्यमबाट यूटेलस्याट वनवेबकोको अन्तिम भी१ उपग्रहहरू बिहान १:१३ र ईडीटी बिहान ५:१३ जीएमटीमा प्रक्षेपण गरेको थियो ।

प्रक्षेपणपछि फाल्कन ९ पहिलो चरण योजना अनुसार पृथ्वीमा फर्कियो र उडान गरेको लगभग आठ मिनेटपछि भ्याण्डेनबर्गको ल्याण्डिङ जोन ४ मा सुरक्षित रूपमा अवतरण गर्‍यो।

स्पेसएक्सको मिसन विवरण अनुसार यो विशेष बुस्टरको लागि यो सातौँ प्रक्षेपण र अवतरण रहेको अन्तरिक्षसम्बन्धी वेबसाइट स्पेस डटकमले उल्लेख गरेको छ। -एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  १२ : ४४ बजे

इजरायली आक्रमणमा प्यालेष्टिनी प्रहरी प्रमुखसहित २५ व्यक्तिको मृत्यु

गाजा – इजरायलले दक्षिणी गाजामा घोषित एक मानवीय क्षेत्रमा रातभर

बझाङमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

बझाङ – बझाङमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको

विमानको आपतकालीन ढोका खोल्ने यात्रुलाई जरिवाना

काठमाडौं – विमानको आपतकालीन ढोका खोल्ने दुई यात्रुलाई जरिवाना तिराइएको

बर्दिया अस्पतालमा नसर्ने रोगको निःशुल्क उपचार

बर्दिया – बर्दिया अस्पतालमा पेन–प्लस क्लिनिकमार्फत नगसर्ने रोगको निःशुल्क उपचार

दुई प्रदेश जोड्दै कालीगण्डकीमा बन्यो पक्की पुल

गुल्मी – कालीगण्डकी नदी माथि पक्की पुल निर्माण भएको छ