हर्कले बेलायतबाट भने- रडाको नमच्चाउ फागो नै कार्यवाहक मेयर हो | Khabarhub Khabarhub

हर्कले बेलायतबाट भने- रडाको नमच्चाउ फागो नै कार्यवाहक मेयर हो


५ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बेलायतबाट ११ नम्बर वडाका अध्यक्ष लोकेन्द्र फागो नै धरानको कार्यवाहक मेयर भएको बताएका छन् । 

उनले फेसबुकमा स्टाटस र भिडिओ बनाएर कसलाई कार्यवाहक दिने या नदिने सबै अधिकार आफूमा हुने भन्दै साम्पाङले रडाको नमच्चाउन भनेका हुन्। 

उनले आफू धरानको विकासमा लागि रातदिन कुदिरहेको बताए । 

मामा  ससुरा फागोलाई कार्यवाहक दिएका उनले अरुलाई धरानको बदनाम नगर्न आग्रह गरे । 

उपमेयरलाई नजरअन्दाज गर्दै वडाध्यक्षलाई अधिकार प्रत्यायोजन गरी  कार्यवाहक मेयर ताकेर दिएको पत्र विराटनगरस्थित उच्च अदालतको उत्प्रेषणयुक्त परमादेशले अस्वीकार गरेको छ । त्यसपछि मेयर साम्पाङले यस्तो भिडियो बनाएका हुन् ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  ६ : २७ बजे

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि