ताइवानमा उत्तेजना नबढाउन अमेरिकी विदेशमन्त्रीको चेतावनी « Khabarhub

ताइवानमा उत्तेजना नबढाउन अमेरिकी विदेशमन्त्रीको चेतावनी


५ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले ताइवानमा उत्तेजना नबढाउन चीनलाई चेतावनी दिएका छन् ।एशिया भ्रमणका क्रममा विदेशमन्त्री ब्लिन्केनले चीनलाई यस्तो चेतावनी दिएका हुन् ।

उनले शान्ति तथा स्थायित्व कायम राख्न दक्षिण चीन सागर, पूर्वी चीन सागर र ताइवानको स्ट्रेटमा स्वतन्त्र रुपमा पानीजहाज तथा हवाईजहाज सञ्चालन गर्नु आवश्यक रहेको उल्लेख गरेका छन् । उनले उत्तेजना बढाउनका लागि ताइवान आसपास सैन्य अभ्यास नगर्न पनि चीनलाई आग्रह गरे ।

पछिल्लो समय ताइवान र चीनबीच तनाव बढिरहेका बेला अमेरिकी विदेशमन्त्रीको यस्तो भनाइ सार्वजनिक भएको हो ।

स्वशासित रुपमा लोकतान्त्रिक शासन सञ्चालन गरिरहेकोे ताइवानलाई चीनले आफ्नै मुलुकको हिस्सा मान्दै आएको छ । आफ्नो मुलुकमा विलय गराउनका लागि आवश्यक परे ताइवानमाथि बल प्रयोग गर्ने चिनियाँ नीति छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  ११ : ०२ बजे

ओमनविरुद्ध नेपालको सहज जित

काठमाडौँ- आईसीसी पुरुष विश्वकप लिग लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो

‘प्रधानमन्त्रीको भारत भ्रमणमा दोहोरो करबारे छलफल हुनुपर्छ’

नेपाल र भारतको विषयमा विमर्श गर्दा भारत नेपालको सबैभन्दा ठूलो

यात्रुलाई अस्वस्थ खाना खुवाए राजमार्गका होटल र चालकमाथि कारवाही हुने

काठमाडौं– सार्वजनिक यात्रुवाहक सवारी साधनमा यात्रा गर्ने यात्रीहरूलाई बाटोमा अस्वस्थ,

पत्रकार थामीको परिवारलाई आर्थिक सहयोग

काठमाडौँ– भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको परिवारलाई

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी