आज देशभरको मौसम कस्तो रहला ? | Khabarhub Khabarhub

आज देशभरको मौसम कस्तो रहला ?


६ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार हाल कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

आज सूर्योदय बिहान ६ बजेर ३० मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर १० मिनेटमा हुनेछ ।

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहीबार  ६ : ४७ बजे

जग्गा भाडामा लिएर कृषि गर्नेलाई गाउँपालिकाको अनुदान

तम्घास– गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले जग्गा भाडामा लिएर कृषि गर्ने किसानलाई

कम्बोडिया यात्रामा किन निस्किए नेपाली नेताहरू ?

काठमाडौं- नेकपा एमालेले यही शुक्रबार काठमाडौंको दरबारमार्गमा जागरण सभा गर्दै

अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसद्‍मा पेश

काठमाडौं – अस्ट्रेलियाको संसद्को तल्लो सदनमा एउटा विधेयक पेश भएको छ

अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश

काठमाडौं– अस्ट्रेलियाको संसदको तल्लो सदनमा एउटा विधेयक पेश भएको छ

सिरियामा भएको इजरायली हमलामा ३६ जनाको मृत्यु

एजेन्सी – सिरियाको प्राचीन पाल्मिरा सहरमा बुधबार भएको इजरायली हमलामा