प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको गिरावट | Khabarhub Khabarhub

प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको गिरावट


६ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रि ओपन सेसनमा बिहीबार नेप्से ०.१९ अंकले घटेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से ०.१९ अंक घटेर २७११.५५ को विन्दुमा झरेको छ।

सेसन अवधिमा ४६ लाख ४६ हजार १२१ रुपैयाँबराबरको ५ हजार २५९ कित्ता शेयर किनबेच भएको छ।

जसमा १७ कम्पनीको मूल्य बढेको छ भने २० कम्पनीको शेयर मूल्य घटेको छ। यस्तै ३ कम्पनीको मूल्य स्थिर रहेको छ। सेसनभर ४० कम्पनीको शेयर ८३ पटक कारोबार भयो ।

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहीबार  ११ : ०४ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय